बर्दियामा मतगणना सुरु

बर्दिया - बर्दियाका ८ पालिकामा मतगणना सुरु भएको छ । निर्वाचन पश्चात सर्वदलीय बैठक पश्चात मतगणना सुरु भएको हो।
निर्वाचन कार्यालयका अनुसार गुलरिया, राजापुर, मधुवन, ठाकुरबाबा, बासगडी बार बर्दिया नगरपालिका र गेरुवा र बढैयाताल गाउँपालिकामा मतगणना सुरु भएको जनाएको छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया