तनहुँमा मेयरका स्वतन्त्र उम्मेदवार जोशीमाथि आक्रमण
काठमाडाैँ – तनहुँ व्यास नगरपालिकाका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ ।
नेपाली कांग्रेसका कार्यकर्ताले उनीमाथि कुटपिट गरेको बताइएको छ ।
कुटपिटपछि अहिले मतदान स्थगित भएको छ । मेयरका प्रत्यासी जोशीको टाउकोमा चोट लागेको छ ।
उनको हाल स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । कांग्रेसले जोशीमाथि मतपत्र च्यातेको आरोप लगाएको छ ।
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

'डन' डाइरेक्टर अधिकारीले रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ निर्देशन गर्ने…
२३ दिनपछि मनसुन प्रणाली देशभर फैलियो

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

प्रतिक्रिया