एन्फा अध्यक्ष कर्माले गरे मतदान

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले स्थानीय तहको चुनावमा मतदान गरेका छन् ।
एन्फा अध्यक्ष कर्मा र उनकी श्रीमतिले काठमाडौँ महानगरपालिकाको हिटी पोखरीस्थित मतदान केन्द्रमा मतदान गरेका हुन् ।

विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रियः महासचिव पोखरेल

कम्युनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व सम्हाल्दा समेत देशको अवस्था राम्रो हु…

गणतन्त्रको सबैभन्दा बढी चिन्ता तथा सरोकार आफूहरुलाई छः अध्यक्ष प्रचण्ड

किन पुष्पलालको परिवारले एमालेलाई देखिने गरी नैतिक समर्थन पनि गर्दैनन, बल्ल अ…

नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान महत्त्वपूर्ण छः अध्यक्ष नेपाल

पुष्पलालप्रति उच्च सम्मान : प्रधानमन्त्री ओली

संसदीय समितिमा जलस्रोत बिधेयकबारे छलफल हुँदै

प्रतिक्रिया