कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले गरे मतदान

काठमाडौं– नेपाली कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मतदान गरेका छन् ।
महामन्त्री थापाले केहीअघि काठमाडौं महानगरपालिका– ३० बाट मतदान गरेका हुन् भने शर्माले झापाका मेचीनगर नगरपालिकास्थित कविशिरोमणि विद्यालयमा रहेको मत केन्द्रबाट मतदान गरेका हुन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया