बुधबार ०७ साउन, २०८२
Wednesday, July 23, 2025

एमाले महासचिव पोखरेलले गरे मतदान

काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले मतदान गरेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ को जनता विद्यापिठ विजौरी मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । 

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विहानीको घमाइलोमा तुल्सीपुर उपमहानगर पालिका वडा नम्बर १९ को जनता विद्यापीठ बिजौरी मतदान केन्द्रमा मतदान गरियो ।’