सरकारको नीति तथा कार्यक्रम जेष्ठ ७ संसदमा प्रस्तुत हुने

काठमाडौँ - सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्न भएको छ। आर्थिक वर्ष २०७९/८० को आफ्ना नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको हो। आगामी जेष्ठ ३ गतेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरिसकेकी छिन्।
संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना रहेको जानकारी दिए। सवैधानीक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने अवस्था रहेको हुँदा राष्ट्रपति भण्डारीले संसद ३ गतेलाई आव्हवान गरेकी हुन्।
जेठ ४ र ५ गते संसद्मा प्रि-बजेटमा छलफल हुने छ। जेठ १२ वा १३ गते संसद्मा आर्थिक सर्वेक्षण सम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने र संवैधानिक प्रावधान अनुसार जेठ १५ गते बजेट भाषण गर्ने कार्यतालिका छ।

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य गर्न सुदृढ गरिने

अढाइ दशकदेखि सञ्चालित कँडेल फ्रुट्स सेवा विस्तारमा, फलफ्रुट्स ब्राण्डमा ५ वर्षमा …

चालु आर्थिक वर्षमा स्रोत नखुलेको तीन करोड ४६ लाख रूपैयाँ बरामद

ग्लोबलको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क, कसरी लि…
पैचो नेशलन सेल्स समिट सकियो , ग्रामिण उत्पादनलाई बजारिकरणमा जोड

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

आईएमई हस्पिटालिटीका होटलहरूमा एससिटी-युपिआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट

प्रतिक्रिया