टेकुमा डेंगु, चिकनगुनिया र जिका भाइरसको नि:शुल्क परीक्षण

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु, चिकनगुनिया र जिका भाइरसको निःशुल्क पीसीआर परीक्षण सुरु गरेको छ ।
गर्मी मौसम सुरु भएसँगै डेंगु, चिकनगुनिया र जिका भाइरसको जोखिम बढेकाले सरकारले निःशुल्क परीक्षण सुरु गरेको हो । डेंगु, चिकनगुनिया र जिका जस्ता भाइरसबाट सुरक्षित रहन परीक्षण गर्न मन्त्रालयले आग्रह गरेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा डेंगु, चिकनगुनिया र जिका भाइरसको लक्षण देखिएकाले परीक्षण गर्न मन्त्रालयले आग्रह गरेको हो ।
त्यस्तै कोभिड-१९ भाइरसको लक्षण देखिएका व्यक्तिलाई प्रयोगशालामा निःशुल्क परीक्षण हुने गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया