‘भोट कसलाई हाल्नुहुन्छ ?’ भनेर सोध्न पाइँदैन

काठमाडौं– ‘भोट कसलाई हाल्नुहुन्छ ?’ भन्दै सोधिरहनु भएको छ ।
यदि छ भने निर्वाचन आयोगले सोध्न नपाइने बताएको छ । उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मत परिणामको घोषणा नभएसम्म ‘भोट के मा हाल्ने ?’ सोध्न पाइँदैन । यो अवधिमा मत सर्वेक्षण गर्ने र त्यसको नजिता घोषणा गर्न पाइदैन । यस्तो गरेको पाइएका निर्वाचन आयोग ऐन, २०६३ बमोजिम कारबाही र सजाय हुन हुन्छ। किनभने, भोट कसलाई र किन हाल्ने भन्ने विषय नागरिकको व्यक्तिगत अधिकार हो ।
निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ४ को (त) मा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मत परिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने उल्लेख गरेको छ ।

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

'डन' डाइरेक्टर अधिकारीले रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ निर्देशन गर्ने…
२३ दिनपछि मनसुन प्रणाली देशभर फैलियो

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

बाढी-पहिरो अपडेट : कहाँको छ बाटो बन्द, कहाँको छ सुचारू ? (सूचीसहित)

प्रतिक्रिया