महेन्द्रनगरमा डिशहोम फाइवरनेटको सोरुम

काठमाडौँ- डिसहोम फाइवर नेट बिक्री तथा बिक्री पछिको सेवा प्रदान गर्न बागफाँटा, महेन्द्रनगरमा डिसहोम फाइवर नेट सोरुमको उद्घाटन गरिएको छ । सो सोरुमको सञ्चालन जेनिसा मोबाइल एण्ड इलेक्ट्रोनिक सेन्टरले गर्नेछ ।
सोरुम उद्घाटन, डिसहोमको तर्फबाट निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल , सर्भिस सेन्टर सुपर भाइजर ज्योती फार्सवान , रि–एलाईमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदीश भट्ट को उपस्थितिमा सम्पन्न भएको थियो ।
विगत लामो समय देखि डिस मिडिया नेटवर्कसँग सहकार्य गरि डिसहोमको डिटिएच सेवा ग्राहकहरुमा पुर्याउँदै आएको जेनिसा मोबाइल एण्ड इलेक्ट्रोनिक सेन्टरले अब डिसहोम फाइवर नेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।
४ सय भन्दा धेरै ग्राहकलाई डिसहोम फाइवरनेटको सेवा उपलब्ध गराइसकेको जेनिसा मोबाइल एण्ड इलेक्ट्रोनिक सेन्टरले अव अझ बढी ग्राहकहरूको माझ पुग्नका लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने जेनिसा मोबाइल एण्ड इलेक्ट्रोनिक सेन्टरका सञ्चालक हजारी चन्दले जानकारी दिए ।

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता प…
एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…

प्रतिक्रिया