थप १५६ जनामा कोभिड-१९ संक्रमण पुष्टि

काठमाडौँ : नेपालमा शुक्रबार थप १५६ जनामा कोभिड–१९ पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या दुई लाख ७६ हजार ६६५ पुगेको छ । त्यस्तै नेपालमा थप ४ जनाको कोभिडका कारण मृत्यु भएको छ भने हालसम्म तीन हजार २४ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप ७० जना निको हुँदा हालसम्म २ लाख ७२ हजार ३४२ जना निको भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा १२ सय ९९ जना आइशोलेशनमा र ५२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २२ लाख ५६ हजार तीन सय पिसिआर गरिएको छ ।

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

बीमाको 'फेक क्लेम' गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्छ : मन्त्री पौडेल

प्रतिक्रिया