यस्तो छ नेपाल घुम्न आउने पर्यटकले पालना गर्नुपर्ने स्वास्थ्य मापदण्ड

काठमाडौँ : नेपाल घुम्न आउने पर्यटकले स्वास्थ्य मापदण्डको पालना गर्नु पर्ने भएको छ । पर्यटकहरुको आवागमनलाई व्यवस्थित गर्ने सम्बन्धि मापदण्ड, २०७७ मन्त्रिपरिषद बैठकले पारित गरेर जारी गरेको हो ।
मापदण्ड अनुसार अब पर्यटकले आफ्नो सम्पूर्ण विवरण पर्यटनसम्बन्धिका कार्यालयहरुमा जानकारी गराउनुपर्नेछ । भारत लगायतका देशबाट आउने पर्यटकले सीमानाकामा खोलिएको हेल्थ डेस्क वा पर्यटन सम्बन्धिका कार्यालयहरुमा यसबारेमा जानकारी गराउनुपर्नेछ ।
नेपाल घुम्न आउने पर्यटकले नेपाल पर्यटन बोर्डबाट अनुमति लिएर मात्रै आउन पाउनेछन् । कुनै ट्राभल कम्पनी वा एजेन्टमार्फत नेपाल आउँदा पनि सम्बन्धित सरकारी कार्यालयबाट स्वास्थ्य मापदण्ड पालना गरेर सम्पूर्ण अनुमति लिनुपर्ने मापदण्डमा उल्लेख छ ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया