एनएमबी बैंक र केयुकेएलबीच सम्झौता, खानेपानी महसुल भुक्तानी गर्न सकिने

काठमाडौं – एनएमबी बैंक र केयुकेएलबीच सम्झौता भएको छ ।
बैंकले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग सम्झौता गरी अब एनएमबी बैंकको ग्राहकहरूले ओम्नी च्यानल एप तथा वेब प्रयोग गरी काठमाडौँ उपत्यका खानेपानीको महसुल बिना कुनै झंझट तिर्न सक्ने व्यवस्था मिलाएको हो ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।
एनएमबी बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

अढाइ दशकदेखि सञ्चालित कँडेल फ्रुट्स सेवा विस्तारमा, फलफ्रुट्स ब्राण्डमा ५ वर्षमा …

चालु आर्थिक वर्षमा स्रोत नखुलेको तीन करोड ४६ लाख रूपैयाँ बरामद

ग्लोबलको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क, कसरी लि…
पैचो नेशलन सेल्स समिट सकियो , ग्रामिण उत्पादनलाई बजारिकरणमा जोड

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

आईएमई हस्पिटालिटीका होटलहरूमा एससिटी-युपिआई कार्डबाट भुक्तानी गर्दा विशेष छुट

सुनको मूल्य बढ्यो,कतिमा कारोबार हुँदैछ ?

प्रतिक्रिया