लागू औषधसहित २ जना जमूनाहा प्रहरीको नियन्त्रणमा

बाँके - इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेले लागू औषध सहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय जमुनाहा र लागू औषध नियन्त्रण व्युरोका संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
मोटरसाइकलमा आएका कृष्णप्रसाद रेग्मी र दीपिका पुन माथि शंका लागेर चेकजाँच गर्दा कृष्णप्रसादले लगाएको पाइन्टमा लागू औषध फेला पारेको प्रहरीले जानकारी दिएको छ। दुवैजनालाई प्रहरी नियन्त्रणमा लिएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया