त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंका, यात्रुलाई बाहिर निकालियो

काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको आशंकामा आन्तरिक उडानका सबै यात्रुहरूलाई विमानस्थलबाट बाहिर निकालिएको छ ।
अज्ञात व्यक्तिबाट विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भनेर फोन आएपछि मुख्य गेट सबै यात्रुहरूलाई विमानस्थलबाट बाहिर निकालिएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी भीम ढकालले इकागजलाई जानकारी दिए । अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको उनले बताए ।

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

'डन' डाइरेक्टर अधिकारीले रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ निर्देशन गर्ने…
२३ दिनपछि मनसुन प्रणाली देशभर फैलियो

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

बाढी-पहिरो अपडेट : कहाँको छ बाटो बन्द, कहाँको छ सुचारू ? (सूचीसहित)

प्रतिक्रिया