ब्याटिङमा न्युजिल्याण्ड, सिरिज क्लीनस्वीप गर्ने दाउ

काठमाडौँ : बंगलादेशविरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्डले ब्याटिङ सुरु गरेको छ । वेलिङटनमा टस जितेर न्युजिल्याण्डले ब्याटिङ सुरु गरेको हो । खराब सुरुवात गरेको घरेलु टोली न्युजिल्याण्डले बंगलादेशविरुद्धको तीन खेलको सिरिज क्लीनस्वीप गर्ने रणनीति बनाएको छ ।
यसअघि नै २-० ले सिरिज जितिसकेको किबी टोलीको क्लनस्वीप योजना असम्भव छैन् । न्युजिल्याण्ड भ्रमणमा बंगलादेशले तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज खेल्नेछ ।

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

प्रतिक्रिया