बनेपाका मेयर लक्ष्मी नरसिंह बादेले दिए पदबाट राजीनामा
काठमाडौँ - बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादेले राजीनामा दिएका छन् । उनले आज उपमेयर रेखा सापकोटा दाहालसमक्ष राजीनामा दिएका हुन् ।
केही दिनअघि उनले नेकपा एमाले छाड्ने निर्णय पत्रकार सम्मेलन गरेर सुनाएका थिए । उनी २०७४ को स्थानीय तह निर्वाचनमा बनेपा नगरपालिकाबाट मेयरमा निर्वाचित भएका थिए ।

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

प्रतिक्रिया