रिटसहित सर्वोच्च पुगे एआइजी पोखरेल

काठमाडौँ- नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल सर्वोच्च अदालत पुगेका छन् । आइतबार प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई सरकारले नियुक्त गरेपछि रिट दायर गर्न पोखरेल अदालत पुगेका हुन् । उनको वारिस सुनिता राउतले रिट दर्ता गराउन गएकी हुन् ।
सरकारले अनुचित तवरमा सिनियरलाई पन्छाउँदै जुनियरलाई नियुक्तिको जिकीर रिटमा उल्लेख गरेका छन् । 'आम नागरिकको जीनरक्षामाथि जोडिएको संस्थामाथिको प्रहारले सुरक्षा निकायमा आवद्धहरूको मनोबल गिरेको छ' रिटमा उल्लेख गरिएको छ 'यसले प्रहरीको वृत्ति विकासमा पनि असर पारेको छ ।'
यसैबीच नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) सहकुल थापा पनि सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया