थप १२० जनामा कोभिड-१९ संक्रमण पुष्टि

काठमाडौँ : नेपालमा बिहीबार थप १२० जनामा काभिड–१९ संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या दुई लाख ७६ हजार ५०९ पुगेको छ ।
त्यस्तै थप ८५ जना संक्रमित निको हुँदा हालसम्म दुई लाख ७२ हजार २७२ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा गत २४ घण्टामा कुनै संक्रतिको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हालसम्म तीन हजार २० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
हाल नेपालमा १२ सय १७ जना आइशोलेशन र ५५ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २२ लाख ५१ हजार ८८४ वटा पिरिआर गरिएको मन्त्रालयले जनाएको छ ।

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

बीमाको 'फेक क्लेम' गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्छ : मन्त्री पौडेल

प्रतिक्रिया