जेलबाटै रेशम चौधरीको पत्र, पार्टीले गर्ने निर्णयमा म बाधक बन्दिनँ

काठमाडौँ : कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका जसपाका निलम्बित सांसद रेशम चौधरीले पार्टीले गर्ने निर्णयमा आफू बाधक नहुने भन्दै कारागारबाटै पत्र लेखेका छन् । विभिन्न सञ्चारमाध्ममा आएका समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै पार्टीले गर्ने निर्णयमा आफू बाधक बन्ने कुरामा कल्पना समेत गर्न नसक्ने उनले पत्रमा उल्लेख गरेका छन् ।
पत्रमा उनले आफू निर्वाचित सांसद भएको पनि बताएका छन् । उनले आफूप्रति नेताहरूले देखाएको सदासहेताप्रति खुसी भएको उल्लेख गरेका छन् ।

भ्रष्टाचार अन्त्यका लागि सुशासन अपरिहार्य : शेखर कोइराला

भूमि विधेयक कार्यकर्ता पाल्नेगरी आयोः राप्रपा सांसद कार्की

भूमि विधेयक फिर्ता लिन सरकारलाई माओवादीको आग्रह

अध्यादेशमा शासन चलाउने ठाउँमा नपुर्याउन संवैधानिक परिषद्सम्बन्धी विधेयक चाँड…

छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो : परराष्ट्र सचिव राई

जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकता : वर्षमान पुन

प्रतिक्रिया