प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णय
काठमाडौँ - सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले इकागजलाई जानकारी दिए ।
सिंह वरीयता क्रममा तेस्रो नम्बरमा थिए । उनीभन्दा अघि एआइजी विश्वराज पोखरेल र सहकुल थापा थिए । थापा र सिंहले पोखरेलकै मातहतमा रहेर काम गरेका थिए । महानिरीक्षकमा सिंहलाई नियुक्तिसँगै पोखरेल र थापा संकटमा परेका छन् ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया