तिमी र म…’ भन्दै सांगीतिक बजारमा सन्जना

नेपाली सांगीतिक क्षेत्रमा झण्डै एक दशक देखी लागेकी गायिका सन्जना श्रेष्ठले आम दर्शक श्रोता माझ नयाँ गीत ‘तिमी र म…’ लिएर आएकी छन् । म्युजिक भिडियोसहित आएको गीतमा उनको आफ्नै शब्द, संगीत र मोडलीङ रहेको छ । गीतमा सन्जनालाई मोडल मुन थकालीले साथ दिएका छन् भने नितेश लामाले छायाँकन र सम्पादन गरेका छन् ।
सन्जनाले ‘तिमी र म…’को म्युजिक भिडियोलाई आफ्नै युटुव च्यानल मार्फत सार्वजनिक गरेकी छन् । गी र भिडियोले प्रेम निस्वार्थ भावना हो, दुःख सुखमा एकसाथ अघि बढे प्रेम अबश्य सफल हुन्छ भन्ने सन्देश दिएको सन्जना बताउँछिन् । यो म्युजिक भिडियो सार्वजनिक भएसँगै यसै बर्ष ब्याक टु ब्याक सांगीतिक प्रस्तुति दिने उनको तयारी छ । सन्जनाले अहिले सार्वजनिक गरिएको म्युजिक भिडियोलाई हेरेर उचित सुझाव, सल्लाह र प्रतिक्रिया दिनुहुन आम दर्शक श्रोतालाई आग्रह गरेकी छन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया