लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन आह्वान

सुर्खेत - लुम्बिनी प्रदेशका प्रमखु अमिक शेरचनले लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन आह्वान गरेका छन् ।
प्रमुख शेरचनले यही वैशाख २० गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।
प्रदेशसभा नियमावली २०७४ को नियम ३ को उपनियम १ बमोजिम प्रदेशसभाका सदस्य उपस्थित हुन अनुरोध गरिएको छ । रासस

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Hfy4lDqF9L_ewqpqmlymvrapresqshvdd1mdxgqszk9t5z7ysxatsjuhja9unpic0jqapoe.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया