राहदानी र कन्सुलर विभागमा दुई दिन बिदा गर्ने विषयमा छलफल

काठमाडौँ - राहदानी विभाग र कन्सुलर सेवा विभागमा सातामा दुई दिन बिदा गर्ने/नगर्ने सम्बन्धमा परामर्श भैरहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताएकी छिन् । बिहीबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन् ।
सेवा प्रवाह र कामको चापका कारण बिदा गर्ने/नगर्ने विषयमा छलफल गरेको हो। यसबारे राहदानी विभाग र कन्सुलर सेवा विभागले छिट्टै निर्णय लिने उनको भनाइ छ ।
सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।

वि. पी. स्मृति अस्पतालको फोहर रोक्का गरेर जरिवानाको पत्र : हानीकारक फोहर व्यव…

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजीको नेपाल आउँदै

माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन

तीनकुनेमा तीन वटा सवारीसाधन जुध्यो : एक जनाको मृत्यु, तीन घाइते

नियमित जेरी खाए पाँच रोगबाट पाउन सकिनेछ मुक्ति

प्रतिक्रिया