नेपालीको प्रतिव्यक्ति आय १३८१ अमेरिकी डलर

काठमाडौँ- नेपालीको प्रतिव्यक्ति आय १३८१ अमेरिकी डलर पुग्ने अनुमान तथ्याङ्क विभागले गरेको छ । यो वर्ष नेपालीको प्रतिव्यक्ति आय वार्षिक १,३८१ अमेरिकी डलर पुग्ने विभागले तथ्याङ्क सार्वजनिक गरेको हो ।
त्यस्तै विभागले चालू मूल्य अनुसार आधारभूत मूल्यमा मुलुकको कुल अर्थतन्त्रको आकार ४१ खर्ब ५ अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको छ । उपभोक्ता मूल्यमा ४८ खर्ब ५१अर्ब रुपैयाँ पुग्ने विभागको अनुमान गरेको छ ।

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी!

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया