नेपालको आर्थिक वृद्धिदर ५.४९ प्रतिशत रहने प्रक्षेपण

काठमाडौँ- नेपालको चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.४९ प्रतिशत रहने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ । त्यस्तै अघिल्लो आर्थिक वर्षमा ३.८३ प्रतिशत वृद्धिदर हासिल भएको संशोधित अनुमान छ । सरकारले चालू आवमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो ।

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी!

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया