तिहारमा लक्ष्मी प्रसन्न पार्ने कुचो

काठमाडौं : तिहार नजिकिएसँगै सुकेधारास्थित गोरखनाथ कुचो सप्लायर्सका कामदार ब्यस्त भएका छन् । तिहारमा कुचाे बढी बिक्री हुने भएकाले उनीहरू काममा व्यस्त भएका हुन् ।
लक्ष्मीपूजाको दिन डोको, डालो, नाङ्लाे र कुचोको पूजा हुने भएकाले यसको बिक्री तिहारमा बढ्छ । गएका वर्षभन्दा यस वर्ष कुचो कम बिक्री भएको सप्लायर्सका संचालक रामप्रसाद बलाखे बताउँछन् । तिहारमा कुचाेले घर सफा गरेपछि लक्ष्मी भित्रिले आम विश्वास छ । हेर्नस् तस्बिरहरू :

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया