बागमती गोल्डकप फुटबलको तयारी पूरा

हेटौंडा : चौँथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताकाको तयारी पूरा भएको छ । चैत्र १३ गतेबाट सुरु हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक टिम, बागमती खेलकुद विकास समिति र नव जनजागृती युवा क्लब सिमरा भिड्नेछन् ।
गोल्डकपमा थ्रीस्टार क्लब, मकवानपुर-११, एपीएफ क्लब, हिमालयन शेर्पा क्लब, जाउलाखेल युथ क्लब, बागमती युवा क्लब सर्लाही, विर्तामोड युनाईटेड र अफ्रिकन रुट् एसोसिएसन, क्याम्रुन सहभागी छन् ।
बागमती गाउँपालिकाको जनता माद्यामिक विद्यालयको मैदानमा प्रतियोगिता गरिनेछ । फाइनल खेल चैत्र २३ गते हुनेछ । खेलको विजेताले नगद ८ लाख रुपैयाँ र उपविजेताले नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

एनएसएल फाइनल खेल आज
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

प्रतिक्रिया