नेपाली सेनाका प्रमुख र अमेरिकी सेनाका एडजटेन्ट जेनेरल टर्लीबीच भेटवार्ता

काठमाडौँ- नेपाली सेनाका प्रमुख प्रभुराम शर्मा र अमेरिकी सेना अन्तर्गत रहेको उताहा नेशनल गार्डका एडजटेन्ट जेनेरल माइकल जे टर्लीसँग भेटवार्ता भएको छ ।
मंगलबार सेनाको मुख्यालयमा मेजर जेनेरल टर्लीसँगको भेटवार्तामा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्को विषषयमा छलफल भएको सेनाको मुख्यालयले जनाएको छ ।
यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको सम्बन्ध सुदृढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया