एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष कांग्रेस प्रवेश

काठमाडौँ - सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठ कांग्रेस प्रवेश गरेका छन् ।
आज बाह्रबिसेमा भएको एक कार्यक्रममा श्रेष्ठ कांग्रेस प्रवेश गरेका हुन् । २०७४ को स्थानीय चुनावमा उनी एमालेबाट त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए ।
आज बिहान उनले लामो समयदेखि क्रियाशील रहेको नेकपा एमालेको सदस्यता नै नरहने गरि पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

प्रतिक्रिया