समाजवादीले उम्मेदवारी टुंग्यायो, मेयरमा पारस सिफारिस

मुगु- नेकपा एकीकृत समाजवादी मुगुले उम्मेदवारी टुंगो लगाएको छ । ३० वैशाखचत हुने स्थानीय तहको निर्वाचनका लागि उक्त पार्टी मुगुले उम्मेदवार टुंगो लगाएको हो ।
छायाँनाथ रारा नगरपालिका मेयरा पारसमणी मल्ललाई उम्मेदवार बनाउने निर्णय भएकाे छ । सोरु गाउँपालिकामा धर्मबहादुर शाहीलाई अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय भएको समाजवादी मुगुले जनाएको छ ।
खत्याड गाउँपालिका र मुगुमकामारोगँ गाउँपालिकामा आकांक्षीको मूल्यांकधानका आधारमा उम्मेदावारी टुङ्गो लगाइने भएको छ । छायाँनाथ रारा नगरपालिकामा उपप्रमुखका लागि कुञ्जुमा कुमाई , नेताप्रसाद चौलागाई, विरेन्द्रबहादुर मल्ल , ईन्द्रिरा हमाल र शिवलक्ष्मी मल्लको नाम सिफारिस गरिएको छ ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया