बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

पाकिस्तानले मनायो ८१औं राष्ट्रिय दिवस

काठमाडौं : नेपालस्थित पाकिस्तानी दूतावासले ८१औं राष्ट्रिय दिवस मनाएको छ । महाराजगञ्‍जस्थित दुतावास कार्यालयमा एक समारोहमा नेपालका लागि पाकिस्तानी राजदुत साइद हैदर शाहले झण्डोतोलन गरे ।

कार्यक्रममा पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्रीले राष्ट्रिय दिवसका अवसरमा दिएको शुभकामना सन्देश पढेर सुनाइएको थियो । कार्यक्रममा पाकिस्तानी दुतावासका अधिकारी, काठमाडौंमा रहेर विभिन्‍न पेशमा संलग्न पाकिस्तानी नागरिकहरूको उपस्थिति रहेको पाकिस्तानी दुतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता