मेलबर्न क्रिकेट मैदानमा ब्राजिल र अर्जेन्टिनाबीच फुटबल खेल हुने

काठमाडौँ – अष्ट्रेलियाको प्रतिष्ठित मेलबर्न क्रिकेट मैदानमा ब्राजिल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । यस वर्षको अन्त्यमा कतारमा हुने फिफा विश्वकपको तयारीको रुपमा जुन ११ तारिखमा सुपर क्लासिकोको रुपमा ब्राजिल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण खेल हुने भएको हो ।
यस अघि सन् २०१७ मा ब्राजिल र अर्जेनटिनाबीच मेलबर्न क्रिकेट मैदानमा खेल भएको थियो जसमा अर्जन्टिनाले १-० ले जित हात पारेको थियो । उक्त खेल ९५ हजार भन्दा बढी दर्शकले हेरेका थिए ।
विश्वकपको तयारीस्वरुप मैत्रीपूर्ण खेल हुनाले दुबै टोलीले उत्कृष्ट खेलाडी मैदानमा उत्रार्ने आशा गरिएको छ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया