प्रविधिको क्षेत्रमा उत्कृष्टलाई सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०२२ प्रदान गरिने

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकासका लागि यस क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्ति तथा संघसंस्थाहरूलाई सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०२२ प्रदान गर्ने भएको छ। मे २ लाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसमा पुरस्कार प्रदान गर्ने भएको हो
उक्त दिवसको उपलक्ष्यमा नेपालको सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुर्याउने व्यक्ति तथा संघसंस्थाहरू मध्येबाट सर्वोत्कृष्टलाई विभिन्न विधाहरुमा सञ्चार प्रविधि पुरस्कार २०२२ प्रदान गर्न लागिएको मन्त्रालयले एक सूचना मार्फत जनकारी दिएको छ।
नेशनल आइसिटी एक्सलेन्स अवार्ड २०२२, नेशनल आइसिटी एक्सलेन्स अवार्ड २०२२ वुमन, नेशनल आइसिटी इनोभेसन अवार्ड २०२२, नेशनल आइसिटी अवार्ड २०२२ सार्वजनिक क्षेत्र र नेशनल आइसिटी अवार्ड २०२२ निजी क्षेत्र गरी ५ विधामा यो अवार्ड वितरण हुने सूचनामा उल्लेख छ।

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

प्रतिक्रिया