सीजीको 'हरेक दिन उपहारमा रम्ने, बम्परमा थाइल्याण्ड घुम्ने' नयाँ योजना सार्वजनिक

काठमाडौँ- सीजीले नयाँ वर्ष २०७९ को अवसर पारेर आफ्ना ग्राहकहरूका निम्ति नयाँ उपहार योजना सार्वजनिक गरेको छ। सीजीले साना घरायसी सामानहरूमा हरेक दिन उपहार जित्न सकिने योजना सार्वजनिक गरेको हो। सीजीले 'हरेक दिन उपहारमा रम्ने, बम्परमा थाइल्याण्ड घुम्ने' उपहार योजना ल्याएको हो।
वैशाख २ गतेबाट सुरू भएको यस उपहार योजना सिमित अवधिका लागि मात्र लागू रहने कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक दिन एकजना भाग्यशालीले सीजीका साना घरायसी सामानहरू उपहार प्राप्त गर्न सक्नेछन् ।
साथै बम्पर उपहारमा जोडीलाई थाइल्यान्ड घुम्न जाने अवसर प्राप्त हुनेछ । लक्की ड्र र बम्पर उपहारमा सहभागी हुनका लागि 'सीजी एसएचए' प्रोडक्टको नाम टाइप गरि आफ्नो नाम र ठेगाना उल्लेख गरि ३१००१ मा एएमएस पठाउन पर्ने सीजीले जनाएको छ । लक्की ड्रमा सहभागी सबै प्रतियोगिताहरू बम्पर उपहारका लागि पनि योग्य हुने र यस योजना सीजीका साना घरायसी सामानहरूमा मात्र लागु हुने कम्पनीले जनाएको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया