रुससँगको वार्ता असम्भव बन्दै गएको जेलेन्स्कीको भनाई

काठमाडौँ –मारिउपोल सहरमा जारी आक्रमण र नागरिकविरुद्ध रुसले गरेको अपराधको थप प्रमाणका कारण रुस र युक्रेनबीच कूटनीतिक वार्तालाई असम्भव बनाउने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
रुसले युक्रनेविरुद्धको युद्धलाई निरन्तरता दिइरहदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनस“ग वार्ता हुन असम्भव बन्दै गएको जेलेन्स्कीले जनाए । जेलेन्स्कीले रुसी राष्ट्रपतिसँगको वार्ताका लागि छलफल गर्न तयार भएपनि युद्धले निरन्तरता पाइरहदा असम्भव हुदै गएको उल्लेख गरे ।
उनले जति जति रुसले युद्धलाई बढाउदै जान्छ त्यति त्यति वार्ताको सम्भावना कम हुदै जाने जनाए ।
यस अघि रुसीले युक्रेनको मारिउपोलमा रहेका युक्रेनी सेनालाई आइतबार बिहानसम्म आत्मसमर्पण गर्न चेतावनी दिएको छ ।

अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

प्रतिक्रिया