कोमल ओलीले दिइन् व्युटिकेयरलाई प्रमाणपत्र

भक्तपुर – राष्ट्रिय सभाकी पूर्व सांसद एवं चर्चित गायिका कोमल ओलीले शनिबार एक कार्यक्रमबीच भक्तपुरका व्यटिकेयरलाई प्रमाणपत्र प्रदान गरेकी छन् ।
सयाम इन्ष्टिच्युट अफ हेयर डिजाइन र व्युटिकेयरले दिएको ६ महिने व्युटिकेयरका प्रशिक्षार्थीलाई उनले प्रमाणपत्र वितरण गरेकी हुन् । कार्यक्रममा उनले महिला पनि पुरुषसरह आउनसक्नेमा कुनै शंका नभएको बताइन् ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले तालिमले महिला आत्मनिर्भर हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे । आयोजक संस्थाकी अध्यक्ष कमला श्रेष्ठले महिलाहरूको आत्मनिर्भरताको लागि आफूले निरन्तर यस्ता तालिम दिँदै आएको जनाइन् ।

हिन्दू बनेर नेपाली नाबालिकालाई दिल्ली लैजाँदै गरेका आलम भारतीय प्रहरीको फन्द…

बौद्धमा संस्थाबीचको फेरी द्वन्द्व, गुठीको शौचालय भत्काइएपछि प्रहरीमा उजुरी

शिवनाथको नीति तथा कार्यक्रम सार्वजनिक

मितेरी सहकारी रकम प्रकरणः ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट नेपाल ल्याइयो

लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

उच्चको आदेशपछि काममा फर्किए राजु पाण्डे

प्रतिक्रिया