न्युजिल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै बंगलादेश

काठमाडौँ : न्युजिल्याण्डविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा बंगलादेशले पहिले ब्याटिङ सुरु गरेको छ । क्रिष्टचर्चमा न्युजिल्याण्डले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि बंगलादेशले पहिले ब्याटिङको निम्तो पाएको हो ।
यसअघि भएको पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड विजयी भएको थियो । न्युजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशले तीन वटा एकदिवसीय र तीन वटा टी-ट्वान्टी क्रिकेट खेल्नेछ ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया