आहुतिको शब्दमा राज सागरको स्वर : ‘ए मान्छे’ गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौँ : जातीय विभेदविरुद्ध लेखिएको ‘ए मान्छे’ गीतको भिडियो सार्वजनिक भएको छ । ५६ औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मूलन दिवसको सन्दर्भ पारेर ‘ए मान्छे’ गीतको भिडियो सार्वजनिक गरिएको हो ।
गीतमा लेखक आहुतिका शब्दमा राज सागरको स्वर छ । मर्यादा मिडियाले तयार पारेको भिडियोमा जातीय विभेदको बर्बरता, विभेदविरुद्ध भएका आन्दोलन र आवाजको सम्मीश्रण छ । नेपाली समाजमा जातीय विभेदको फेहरिस्त सुनाउने गीतमा मानिसको रुढीवादी सोचको पराकाष्टा पनि देखाउन खोजिएको छ ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया