भारत र इंग्ल्याण्डबीचको पहिलो एकदिवसीय आज
काठमाडौँ : भारत र इंग्ल्याण्डबीचको पहिलो एकदिवसीय क्रिकेट आज हुदैछ । खेल पुनेमा दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ ।
भारत भ्रमणमा रहेको इंग्ल्याण्डले तीन खेलको एकदिवसीय क्रिकेट सिरिज खेल्न लागेको हो । यसअघि भएका टेस्ट र टी-ट्वान्टी क्रिकेट सिरिज दुवै भारतले जितेको थियो । चार खेलको टेस्ट सिरिज ३-१ ले जित्दा पाँच खेलको टी-ट्वान्टी क्रिकेट सिरिज भारतले ३-२ ले आफ्नो पक्षमा पारेको थियो ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया