दिपेन्द्र आईसीसी वरीयताको शीर्ष १० मा

काठमाडौँ – नेपाल राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरी आईसीसी टी–ट्वान्टी वरीयताको शीर्ष १० भित्र परेका छन् । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताक्रम अनुसार ऐरी टी–ट्वान्टी अलराउन्डरतर्फ शीर्ष १० मा परेका छन् ।
आईसीसीको वरीयताको शीर्ष १० मा पर्ने ऐरी पहिलो नेपाली क्रिकेटर हुन् । ब्याटिङतर्फ ऐरी ३८ औँ स्थानमा रहेका छन् ।
यता कुशल भुर्तेल भने ब्याटिङतर्फ ३६ औँ स्थान तथा आशिफ शेख ९९ स्थानमा रहेका छन् । बलिङतर्फ सन्दीप लामिछाने ३८ औँ स्थान तथा अभिनाश बोहरा ८६ औँ स्थानमा रहेका छन् ।

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

टि ट्वान्टी ग्लोबल छनोट पार गर्ने हामीसँग क्षमता छ : प्रशिक्षक कटुवाल

आईपीएल २०२५ : पावर प्लेमा सबैभन्दा बढी छक्का हान्ने यी हुन पाँच क्रिकेटर

प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि

‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

प्रतिक्रिया