१९ दिनका लागि सशस्त्रका आइजीपीमा पुष्पराज केसी

काठमाडौं– सशस्त्र प्रहरी बलको आइजीपीमा पुष्पराम केसीलाई नियुक्त गर्ने निर्णय भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको नेपाल सरकारका एक मन्त्रीले जानकारी दिए ।
आईजीपी शैलेन्द्र खनाल ३० वर्षे सेवा हदका कारण अवकाशमा गइसकेका छन् । उनले चैत २८ मा अवकाश पाएका हुन् । खनालको अवकाश भएपछि केसीलाई नयाँ आइजीपीमा नियुक्त गरिएको हो ।
नयाँ नियुक्त भएका आइजीपी केसी पनि सेवा अवधिका कारण आउँदो वैशाख १९ मा अवकाश हुँदैछन् । त्यसपछि फेरि सशस्त्र प्रहरीमा नयाँ आइजीपी नियुक्त गरिनुपर्नेछ ।

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

मुलुकको अर्थतन्त्र चालु बर्षमा ४ खर्बले बढयो, पुग्यो ६१ खर्ब

प्रतिक्रिया