कारको ठक्करबाट तीन जना पैदल यात्रुको मृत्यु

बुटवल- मध्यरातमा बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट तीन जना पैदल यात्रुको मृत्यु भएको छ । प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले नेपालगन्जको बिपीचोक नजिक ठक्कर दिँदा हिँडिरहेका ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि इद्रिसीको मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ ।
कारले ठक्कर दिएलगत्तै घाइते भएका उनीहरुलाई त्यही कारमा राखेर चालकले नजिकैको नर्सिङहोम पुर्याएका थिए । १५ मिनेटपछि नै अस्पतालले तीनै जनालाई मृत घोषणा गरेको थियो । बाँके प्रहरीले कार र चालकलाई नियन्त्रणमा लिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले जानकारी दिए ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Hfy4lDqF9L_ewqpqmlymvrapresqshvdd1mdxgqszk9t5z7ysxatsjuhja9unpic0jqapoe.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया