भक्तपुरको विस्का जात्रामा २० जना बढी घाइते

भक्तपुर - भक्तपुरको विस्का जात्राका क्रममा २० जना भन्दा बढी घाइते भएका छन् ।
सोमबार राति भैरबनाथको रथ तान्ने क्रममा झै-झगडा हुँदा घाइते भएका हुन् । जात्राको क्रममा राति पौने नौ बजेबाट ढुंगामुढासमेत भएको थियो ।
जात्राको क्रममा सयौं युवाहरुले रथ डोरीको सहायताले जोडतोडका साथ तान्ने गर्दछन् । यो क्रममा राति झै-झगडा हुने गर्दछ । भक्तपुरको विस्का जात्रा बैशाख ५ गतेसम्म चल्नेछ ।

भैरहवामा धम्म यात्रा, बाटोमा फूल छरेर भिक्षुको स्वागत

ठमेलमा होली हंगामा हुँदै

भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

मेलामार्फत लोक संस्कृति संरक्षण गरिँदै

जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भक्तजन

हराउँदै ढिकीजाँतोको प्रचलन

प्रतिक्रिया