क्रिकेट प्रशिक्षक ह्वाटमोर देश दौडाहामा निस्कने

काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान) ले सातै प्रदेशमा ‘क्रिकेट क्लिनिक’ सञ्चालन गर्ने भएको छ । ‘क्रिकेट क्लिनिक’ अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर सातै प्रदेश पुग्ने क्यानले जानकारी दिएको छ ।
ह्वाटमोरको देश दौडाहा प्रदेश एक बाट सुरु हुनेछ । उनले त्यहाँ आगामी बुधबारबाट चार दिनका लागि कार्यक्रम गर्नेछन् ।ह्वाटमोरबाट स्थानिय क्रिकेट प्रतिभा तथा प्रशिक्षकहरुले क्रिकेट सम्बन्धि आधुनिक ज्ञान हासिल गर्ने विश्वास क्यानले लिएको छ ।
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

एन्फा साधारणसभामा गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन (भिडिय…

गणेश थापाका छोरा भन्छन्- अदालतको आदेश देखाउँदा पनि बुवालाई प्रवेश गर्न दिएनन्

भारतसँगको युद्ध तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

नेपाली महिला क्रिकेटले आज हङकङबिरूद्ध खेल खेल्दै

कात्तिके फुटबल क्लब इन्द्रेणी पोखरीले जित्यो ‘खोटेहाङ फुटबल कप–२०८२’ को उपाधि

प्रतिक्रिया