मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी

मकवानपुर । बागमती प्रदेश सरकार प्राथमिकताको योजना अन्तरगत रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका अनुसार प्रतिष्ठानमा कर्मचारी नियुक्ति र स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको हाे। आयोग कार्यालय हेटौंडाका सूचना अधिकारी विष्णु सापकोटाले उजुरीमाथि आयोगले अनुसन्धान सुरु गरिसकेको बताए ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय स्रोतको अनुसार आयोगले अनुसन्धानको क्रममा अनियमितता भएको भन्ने विषयमा छानविन गर्न प्रतिष्ठानसँग आवश्यक कागजातसमेत माग गरेको थियो।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया