'आर्टिफिसियल इन्टेलिजेन्स' उपकरणको संरचनामा परिवर्तन गर्दै रियलमी

काठमाडौँः छोटो समयमा विश्वभर तीव्र गतिमा बजार विस्तार गरिरहेको रियलमीले नेपालमा ‘५जी’ नेटवर्कमा छलाङ मार्ने गरी आर्टिफिसियल इन्टेलिजेन्स उपकरणको संरचनामा परिवर्तन गर्ने भएको छ । रियलमीले दैनिक आवश्यकतालाई एकै थलोमा जोड्ने गरी स्मार्टफोनका साथ सम्पूर्ण प्रकारको अडियो, वेयरेबल (धारणीय उपकरण) र स्मार्ट टिभी यसै वर्ष देशभरका ग्राहकहरूमाझ पु¥याउने लक्ष्य राखेको जनाएको छ ।
‘चुनौतीदेखि उन्नति’ सम्मको नारालाई अझ व्यापक गर्ने गरी नेपालमा स्मार्ट फोनको क्षेत्रमा अहिलेको उपलब्धतालाई व्यापक बनाउने गरी रियलमीले स्मार्टफोन ग्राहकको शीर्षस्थानमा आफूलाई उभ्याउने लक्ष्य लिएको बताएको छ । ‘१+४ +एनउत्पादन रणनीति, बजारमा उत्कृष्ट प्रविधिको विकास र युवा पुस्तालाई सशक्तिकरण गर्ने महत्वकांक्षी योजनाका साथ रियलमी अघि बढिरहेको छ,’ रियलमीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_vQS1bezqK1_dqft6o1dhm8daednwkf1hhfd0lnvuucedyrajyu42oisezapdt1hzu80nmim.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया