विद्युतीय सवारी प्रवर्धन गर्दै लक्ष्मी इन्टरकन्टिनेन्टल

काठमाडौँ– हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा विद्युतीय सवारीसाधन प्रवर्धन गर्न विद्युतीय सवारीसाधन तालिम प्रतिष्ठान (हुन्डाई इभी ट्रेनिङ एकेडेमी) सञ्चालनमा ल्याएको छ ।
दीर्घकालमा विद्युतीय सवारीसाधन प्रवर्धन गरी हरित अर्थतन्त्र निर्माण गर्ने, मुलुकमा उत्पादित स्वच्छ उर्जाको खपत बढाउने सरकारको अभियानलाई समर्थन गर्दै हुन्डाईले विद्युतीय सवारीसाधनबारे जान्न÷बुझ्न इच्छुकहरूलाई लक्षित गर्दै यो पहल सुरु गरेको हो । विद्युतीय सवारी साधनको बारेमा आम उपभोक्तालाई बुझाएर यसतर्फ उत्प्रेरित गर्ने योजना रहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी!

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

प्रतिक्रिया