सुधीर श्रेष्ठ र ढकाल जुम्ल्याहा फिचर्ड ‘सिरिरी बतास’

काठमाडौँ- सुधीर, स्मारिका र समारिका फिचर्ड ‘सिरिरी बतास’ सार्वजनिक ‘सिरिरी बतास’ बोलको भिडियो सार्वजनिक काठमाडौँ । भवसागर इन्टरटेनमेन्टको प्रस्तुति तथा वरिष्ठ गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ म्युजिक भिडिया ‘सिरिरी बतास’ सार्वजनिक भएको छ ।
आज शुक्रबार सार्वजनिक ‘सिरिरी बतास’ गीतको भिडियोमा अहिलेकी बेस्त गायिका रचना रिमाल र राजन कार्कीको स्वर रहेको छ । डान्सिङ्ग बिटको गीतमा सुधीर श्रेष्ठ र स्मारिका, समारिका ढकाल फिचर्ड छन् । गीतकार गुरुङको शब्द रहेको गीतमा राजन खतिवडाले संगीत भरेका छन् ।
गीतकार अम्बिका गुरुङले दर्जनौं हिट गीत दिइसकेकी उनले नेपाली गीत संगीत, साहित्य र बाल मनोविज्ञानमा कलम पनि चलाउँदै आएकी छन् । सार्वजनिक भिडियोमा दिपक एम सिंहको कोरियोग्राफी छ, भने निर्देशन तथा सम्पादन निशान घिमिरेले गरेका हुन् । छायाकार मुकेश हुमागाईले भिडियोको छायाँकन गरेका हुन् । भिडियो भवसागर इन्टरटेनमेन्टको अफिसयल युट्युब च्यानलबाट आज सार्वजनिक गरिएको हो ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया