रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा युवाको मृत्यु

बुटवल – रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका युवाको मृत्यु भएको छ ।
भैरहवाबाट बुटवल तर्फ आउँदै गरेको लु २२ प ६९२५ नम्बरको मोटरसाइकल शुक्रबार दिउँसो तिलोत्तमा नगरपालिका–४ ड्राइभर टोलमा अनियन्त्रित भएर पल्टिएको थियो ।
दुर्घटनाबाट मोटरसाइकलका चालक सैनामैना नगरपालिका–३ का ३० वर्षीय कृष्णचन्द्र खनाल गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा बुटवलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया