बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

६७३ जना इन्स्पेक्टरहरुको सरुवा, को कहाँ ?

काठमाडौं– प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको बिहीबारको निर्णयअनुसार ६७३ जना इन्स्पेक्टरहरुको सरुवा गरिएको हो ।

सरुवा भएका इन्सपेक्टरहरुले वैशाख महिनादेखिको तलब र भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरि सरुवा गरिएको हो ।